विप्लव काठमाडौबाट सार्वजनिक हुँदै

148

हाल भूमिगत अवस्थामा रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौको खुल्ला मञ्चबाट सार्वजनिक हुने भएका छन् । नेकपाले आयोजना मंसिर ८ मा आयोजना गर्न लागेको जनसभामार्फत उनी सार्वजनिक हुने नेकपा स्रोतले जनाएको छ ।

करिब एक लाख जनता जनसभामा उतार्ने लक्ष्य राखेको नेकपाले हाल कार्यक्रमको प्रचार प्रसार गरिरहेको नेताहरुले बताएका छन् । जनसभामा कान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलाई समेत निमन्त्रण गरिएको जनाइएको छ । कार्यक्रममा महासचिव विप्लवले सम्बोधन गर्ने जनाइएको छ । जनसभामा विप्लव सहित अन्य केन्द्रीय नेताहरुको पनि उपस्थिति हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here