कुटपिटबाट मृत्यु , कुटपिटमा संलग्न ६ जना पक्राउ

101

नवलपरासी / कुटपिट गरि हत्या गरेको अभियोगमा कावासोती नगरपालिका-१४ बस्ने २१ वर्षीय सुदिप क्षेत्री समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले कावासोती नगरपालिका-१६ स्थित मध्यबिन्दु अस्पताल अगाडि सोही नगरपालिका चोरमारा बस्ने २३ वर्षीय बिष्णु थापालाई कुटपिट गर्दा गम्भीर घाइते भएकोमा नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here