मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाएपछि

312

अर्घाखाँची / शितगंगा नगरपालिका-७ लामाताल बस्ने २१ वर्षीय अनिल पुनलाई आफ्नै घरमा आगो लगाएको अभियोगमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पुनले मादक पदार्थ सेवन गरी घरमा आगो लगाउँदा घर जलेर नष्ट भई करिब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here