काठमाडौं / चीनको सान्या शहरमा आज भएको मिस वल्र्ड प्रतियोगिताको फाईनलबाट नेपाली प्रतियोगी श्रृंखला खतिवडा बाहिरिएकी छिन् ।
टप १२ मा छनौट भइसकेकी श्रृंखला एसियाबाट छनौट गर्ने क्रममा उनी बाहिरिएकी हुन् ।
उनी बाहिरिए संगै सबै नेपालीहरु निराश बनेका छन् ।
मिस वल्र्डको क्राउन कुन देशले लैजाने छ, मिस वल्र्ड जारी छ ।


















