मिस वल्र्ड फाईनलबाट बाहिरिइन श्रृंखला

288

काठमाडौं / चीनको सान्या शहरमा आज भएको मिस वल्र्ड प्रतियोगिताको फाईनलबाट नेपाली प्रतियोगी श्रृंखला खतिवडा बाहिरिएकी छिन् ।

टप १२ मा छनौट भइसकेकी श्रृंखला एसियाबाट छनौट गर्ने  क्रममा उनी बाहिरिएकी हुन् ।

उनी बाहिरिए संगै सबै नेपालीहरु निराश बनेका छन् ।

मिस वल्र्डको क्राउन कुन देशले लैजाने छ, मिस वल्र्ड जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here