प्रधानसेनापति र जापानी राजदुतबीच शिष्टाचार भेटवार्ता

244

काठमाडौं / आज सोमबार प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित जापानी राजदुतावासका महामहिम राजदुत H.E. Masamichi Saigo ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी श्री थापा र महामहिम राजदुत H.E. Masamichi Saigo बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here