94

काठमाडौं/ स्वतन्त्र विद्यार्थी युनियनका  मागप्रति बेवास्ता भएको भन्दै युनियनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयमा तालाबन्दी गरेको छ ।

युनियनले डीन कार्यालयले बारम्बार गरेका सम्झौता कार्यानवयन नगरेकाले तालाबन्दी गर्नुपरेको जनाएको छ । युनियनले नेपाल सरकारले तोकेभन्दा बढि शुल्क लिने नीजि मेडिकल कलेजको सम्बन्धन खारेजीका लागि प्रकृया अघि नबढाएको तथा काउन्सेलिङमा भएका अपारदर्शी विषय सार्वजनिक गर्दै पारदर्शिता अपनाउनुपर्ने माग अघि सारेको छ ।

त्यस्तै युनियनले नेपाल मेडिकल काउन्सिलले जनकपुरस्थित जानकी मेडिकल कलेजलाई दिने सिट स्थगन गर्न माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here