नेपालभाषासेवी नातिबज्रको श्रद्धान्जली

298

भाषासेवीका साथैं साहित्यकार नातिबज्र बज्राचार्य निधनले नेपालभाषा क्षेत्रका विभिन्न व्यक्तित्वहरुले आज शुक्रवार विहान उहाँको घर स्थित भोताहिति दगु बहामा पुगि श्रद्धान्जली दिनु भएको छ ।

स्व. बज्राचार्य ८० बर्षको उमेरमा बुधवार राती ८ः३० बजे काठमाडौं वीर अस्पतालमा भएको थियो ।

शुक्रवार विहान उहाँको घर दगु बहालमा पुगी नेवाः नेतृत्व मल्ल के. सुन्दर, प्रा. सुवर्ण शाक्यका साथै साहित्यिक व्यकित्व, भासासेवीहरु भेलाइ भई स्व. नातिबज्रका परिवारका सदस्यहरुलाई धैर्यधारण गर्न सकून भनि कामनाका साथैं नातिबज्र बज्राचार्यले नेपाल भाषा क्षेत्रमा अतुनिय योगदान स्मरण गर्नु भएको थियो ।

त्यसैगरी, स्व. बज्राचार्यको विचार बैठक विभिन्न भाषिक खलः पुचःको संयुक्त आयोजनामा आउँदो गरिने भएको छ ।
स्व. नातिबज्र बज्राचार्यको अन्तिम संस्कार बिहिवार दिउँसो शोभाभगवतीको कर्णदीपमा दांहसंस्कार गरिएको थियो । उहाँको पत्निका साथै एक जना छोरा व छोरी रहेको रहेको छ ।

पुस ७ गते अचानक विरामी भई उपचारका लागि वीर अस्पतालमा लगेको थियो । काठमाडौंका भोताहितिमा विसं २०२२ साल देखि नेपालभाषाको सफूधुकू नामको पसल स्थापना भाषासेवा गरि रहनु भएका नातिवज्र प्रसिद्ध साहित्यकार एवम् भाषा सेवी समेत हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here