भारतीय राजदूतावासद्वारा विश्व हिंदी दिवस मनाइयो (फोटो फिचर)

204

काठमाडौं / भारतीय राजदूतावास, काठमाडौंद्वारा त्रिभुवन विश्वविद्यालय, काठमाडौं अन्र्तगतको हिंदी केंद्रीय विभागको सहकार्यमा १० जनवरी २०१९ को दिन नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथानागरिक उड्डयन मंत्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा होटल हयातमा विश्व हिंदी दिवस मनाइयो । उक्त अवसरमा मुख्य नेपालमा भारतका राजदूत मंजीव सिंह पुरीले विश्व हिंदी दिवसको अवसरमा भारतका प्रधानमंत्री  नरेन्द्र मोदीको संदेश पढेर सुनाए ।

उक्त अवसरमा गोपाल ठाकुर तथा गुरूदेव कामतद्वारा हिंदीका प्रख्यात कविका कार्यहरुको साङ्गीतिक प्रस्तुति गरियो । यसैगरी गायिका सुश्री सरस्वती खत्रीद्वारा पनि साङ्गीतिक काव्य प्रस्तुति गरिएको थियो । उक्त अवसरमा केंद्रीय हिंदी विभाग, त्रिभुवन विश्वविद्यालयको वेबसाइटको लोकार्पण गरियो । कार्यक्रममा प्रमुख अतिथी तथा राजदूत पुरी द्धारा नेपालका आदिकवि भानुभक्त आचार्यका कविताहरुको हिंदी अनुवाद सहित २ बटा हिंदी पुस्तकहरुको लोकार्पण गरियो ।

साथै स्व।श्री अटल बिहारी वाजपेयीका ५१ वटा कविताहरुको नेपालीमा अनुवाद गरेका लेखक शिवदत्त ढकाललाई सम्मानित गरिएको छ । कार्यक्रमको अन्त्यमा एक कवि सम्मेलनको आयोजन गरियो जसमा लगभग १५ कविहरुले आफ्नो रचनाहरु प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा अलग–अलग क्षेत्रहरुबाट लगभग २०० जना साहित्यिक व्यक्तित्वहरुले भाग लिएका थिए ।

भारतीय राजदूतावासद्वारा विश्व हिंदी दिवस मनाइयो

काठमाडौं भारतीय राजदूतावास, काठमाडौंद्वारा त्रिभुवन विश्वविद्यालय, काठमाडौं अन्र्तगतको हिंदी केंद्रीय विभागको सहकार्यमा १० जनवरी २०१९ को दिन नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथानागरिक उड्डयन मंत्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा होटल हयातमा विश्व हिंदी दिवस मनाइयो । उक्त अवसरमा मुख्य नेपालमा भारतका राजदूत मंजीव सिंह पुरीले विश्व हिंदी दिवसको अवसरमा भारतका प्रधानमंत्री माननीय नरेन्द्र मोदीको संदेश पढ़नुभयो ।

उक्त अवसरमा गोपाल ठाकुर तथा गुरूदेव कामतद्वारा हिंदीका प्रख्यात कविका कार्यहरुको साङ्गीतिक प्रस्तुति गरियो । यसैगरी गायिका सुश्री सरस्वती खत्रीद्वारा पनि साङ्गीतिक काव्य प्रस्तुति भयो । उक्त अवसरमा केंद्रीय हिंदी विभाग, त्रिभुवन विश्वविद्यालयको वेबसाइटको लोकार्पण भयो । कार्यक्रममा प्रमुख अतिथी तथा राजदूत पुरी द्धारा नेपालका आदिकवि भानुभक्त आचार्यका कविताहरुको हिंदी अनुवाद सहित २ बटा हिंदी पुस्तकहरुको लोकार्पण भयो ।

साथै स्व।श्री अटल बिहारी वाजपेयीका ५१ वटा कविताहरुको नेपालीमा अनुवाद गरेका लेखक शिवदत्त ढकाललाई सम्मानित गरियो । कार्यक्रमको अन्त्यमा एक कवि सम्मेलनको आयोजन गरियो जसमा लगभग १५ कविहरुले आफ्नो रचनाहरु प्रस्तुत गर्नुभयो ।

उक्त कार्यक्रममा अलग–अलग क्षेत्रहरुबाट लगभग २०० जना साहित्यिक व्यक्तित्वहरुले भाग लिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here