पृथ्वी पथको आवश्यकता – एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी

255

काठमाडौं /  ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले आयोजना गरेको ‘२९६औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस’ विषयक विचार गोष्ठीमा पृथ्वीनारायणले गरेको उल्लेखनीय कार्यले नेपाल राष्ट्र बनेको निष्कर्ष निकालेका छन्  ।


कार्यक्रममा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए अहिले मुलुक नरहने जनाउँदै  उनले गरेको कामलाई सरकारले मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । उनले पृथ्वी पथको आवश्यकता औँल्याउँदै यस पथले मात्र मुलुकलाई समृद्धितर्फ लैजान सक्ने दाबी गरे ।

सरकारले यस दिवसलाई विगतझैँ राष्ट्रिय एकताको दिवस भनेर सधैँ मनाउनुपर्ने उनको जोड रहेको थियो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here