टाढैबाट प्रेमी-प्रेमिकाको योनाङ्ग छुन मिल्ने प्रविधि

323

एक अर्काबाट टाढा रहेका प्रेमी प्रेमीकाहरुका लागि खुशीको खबर आएको छ । यहाँ यस्तो प्रविधिको चर्चा हुँदैछ जसको मद्दतले तपाईं जहाँ जतिसुकै टाढा भए पनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुनेछ ।

सुन्दा विश्वास नलाग्ला तर यो सत्य हो । तपाईं आफ्नो टाढा रहेको प्रेमी या प्रेमिकासँग सहवासको आनन्द लिन सक्नु हुन्छ ।

कन्डोम निर्माण गर्ने कम्पनी ड्यूरेक्‍सले यस्तो अन्तरवस्त्रको निर्माण गरेको छ कि जसमा जोडिएको सेन्सरले महिला र पुरुषको गोप्य अंगहरुमा स्पर्शको अनुभूति र उत्‍तेजना पैदा गर्नेछन् ।

फन्डवि‍यर्स नाम दिइएको यस्तो प्रविधि जोडिएको वस्त्रलाई  प्रेमी या प्रेमिकाले स्मार्टफोनको माध्यमबाट चाहेको समयमा छुन र नियन्त्रण गर्न सक्ने एजेन्सीहरुमा समाचार आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here