पारस शाह सी.सी.यु बाट क्याविनमा सारिए

225

काठमाडौं / पूर्व युवराज पारस शाह गत माघ १४ गते हृदयाघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई उपचाररत रहेकोमा आज उनलाई सी.सी.यु बाट क्याविनमा सारिएको अस्पतालले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

अस्पतालले पूर्व युवराज पारस विक्रमशाहको स्वास्थ्य सुधारोन्मुख र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुको भनाईलाई उदृत गर्दै विज्ञप्ती जारी गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here