जनावरसंग किन यौन सम्बन्ध गर्छन् मानिसहरु ?

318

मानिसले जनावरहरुसंग यौन सम्बन्ध किन राख्छन् भन्ने कुरा चासोको विषय हो । पछिल्लो समयमा मानिसले आफ्नो यौन साथीको बिकल्पको रुपमा अप्राकृतिक साधनहरुको पनि प्रयोग गरिरहेका छन् । मानिसहरुले जनावरसँग शारिरक सम्बन्ध किन राख्छन् भन्ने पश्न उठ्नु स्वभाविक भए पनि यो यसै कारण भनेर निष्कर्ष निकाल्न कठिन छ ।

समय समयमा पशु तथा जनावरहरुसंग मानिसले यौन सम्र्पक गरेका खबरहरु आउने गर्छन् । र पशु अधिकारकर्मीहरुले पशु करणी गर्नेहरुलाई हदै सम्म कारबाही गर्न माग समेत गर्ने गरेका छन् । यौन सम्र्पकका कारण खोज्ने क्रममा थुप्रै विवादहरु पनि आएका छन् । मानिसहरुले पशुसँग सम्बन्ध बनाउनुलाई बेस्टिएलिटी भनिन्छ । ब्रिटेनको एक विश्वबिद्यालयले हालै गरेको एक अनुसन्धान अनुसार यस्ता छन् मानिसहरु जनावरसँग शारिरक सम्बन्ध राख्नुका कारणहरु निम्न प्रकार रहेको छ ।

१ रहनसहनः मानिसहरु नियमीत पशुसंगको रहनसहनले गर्दा पनि पशुसँग यौन सम्र्पक राख्न चाहने हुन्छन् । पशुसँग प्रेम खोज्ने उनीहरुलाई मानसिक असन्तुलन भएको भन्ने गरिन्छ ।

२ प्रतिकार गर्न नसक्नुः जनावरहरुले प्रतिकार अथवा बोल्न नसक्नुले पनि पशुसँग मानिसले यौन सम्र्पक राख्ने गरेका छन् ।

३ मानसिक असन्तुलनः मानसिक असन्तुलन भएका व्यक्तिहरु जहिले पनि पशुको प्रेम मात्र कल्पना गर्ने खालका हुन्छन् । त्यसैले उनीहरु पशु तथा जनावरसंग यौन सम्र्पक राख्ने गर्छन् । केही व्यक्तिहरुमा ह्युमन ऐनियमल रोल प्लेयर्स भएको मानिन्छ । यी व्यक्तिहरुले मौका मिलेको खण्डमा जनावरसँग यौन सम्र्पक राख्ने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here