एनआईसी एशिया बैंकले सप्तरीको सप्तकोशी नगरपालिका १ स्थित फत्तेपुरमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सप्तकोशी नगरका प्रमुख उत्तमकुमार शर्माले उद्घाटन गरे ।
बैंकले हाल २७७ शाखा, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।