सत्तारुढ दल नेकपा छोडेर विप्लवको पार्टीमा प्रवेश गर्नेको संख्या बढ्दै

281

कञ्चनपुर /  विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्नेहरुको लस्कर  लागेको छ ।

सरकारले विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएपनि कञ्चनपुरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर बिभिन्न ठाउँबाट १२० बढी विप्लव नेकपामा प्रबेश गरेका संगठन सुदृढिकरण अभियानका इञ्चार्ज जीवन नेपालीले जनाएका छन् ।

नेता नेपालीले भने, सरकारले युद्ध चाहे पनि हामी युद्ध चाहदैनौ । हामी सरकारका कर्तुत जनताको बीचमा लिईरहेका छौ । कुनै पनि जनता सरकारसँग सन्तुष्ट छैन । सरकारले काम गर्न नसकेपछि हाम्रो पार्टीमा जनताले उत्साहका साथ प्रबेश गर्ने क्रम बढेको छ नेता जीवन नेपालीले भने ।

एकातर्फ सरकारले विप्लवका कार्यकर्तामाथि कडा निगरानी राखेको बताएपनि कञ्चनपुरमा भने विप्लव नेतृत्वको नेकपाले आक्रमक रुपमा संगठन विस्तार गरिरहेको छ । सरकारले विप्लवलाई रोक्न उसका कार्यकर्ताको घुँडामुनी गोली हान्न सुरक्षा निकायलाई आदेश दिए पनि गाउँ गाउँमा उसले संगठन विस्तार गरिरहेको छ । सरकारले विप्लवलाई जति दबाउन खोज्यो उसले त्यती नै आक्रमक आफ्ना गतिविधि तथा संगठन विस्तार गरिरहेको कञ्चनपुरमा विप्लवको पार्टीमा प्रबेश गर्नेहरुको लर्कोबाट पनि बुझ्न सकिन्छ ।


पार्टीमा प्रवेश गर्नेहरुको नामावली :

कस्तुरा डंगोरा, मोतीलाल ठगुन्ना, थारु लोहोरा, लालकुमारी चौधरी, दिपा देबी चौधरी, आशा देबी चौधरी, स्वरस्वती चौधरी, रुपादेबी चौधरी, लक्ष्मी डडौरा, राधा देबी चौधरी, बुहिराम थारु, मोतिलाल खुना, आशाराम थारु, लालमन चौधरी, प्रकाश डंगोरा, राधा चौधरी, लक्ष्मी डंगोरा, सिता चौधरी, कुश्मिता चौधरी, धनमती लुहार, पशुपति चौधरी, वदीचरण चौधरी, मनिस चौधरी ।

दिल बहादुर विक, हिरासिंह भण्डारी, रामप्रसाद जोशी, पञ्चा चौधरी, जहरसिंह भट्ट, धिरसिंह राना, चिरविर चुनारा, झमक ओड, गणेश तिरुवा, देबी राना, दिपक सार्की, जगतराम चौधरी, गोपाल तिरुवा, दिनेश चौधरी, शेरबहादुर लावड, महना तिरुवा, जानकी जैसी, कमला विक, मानबहादुर भण्डारी, धनबहादुर विष्ट, इन्द्रदेबी तिरुवा, हजारी तिरुवा, धनबहादुर बिष्ट, टेकबहादुर बिक, कष्ण हमाल,

पूनर्वास नगरपालिका-२
दहलमान लोहार, रमेश घिसिङ, गणेश लामा, जनक तामाङ, जनक विक, दिपक एसके । प्रताप दमाई, मोहन सिजापति, चक्रबहादुर बिक, कृष्ण नेपाली, रमेश बिक, अमर बिक, शंकर नेपाली, हरिलाल दमाई, किशन बोहोरा, हरी खड्का, ईश्वर रोकाया, कृष्ण नेपाली, प्रेम बिक, लालबहादुर बिक, शुरेश आकरी,
बेलौरी
खड्क नेपाली, जगदिश नेपाली, दानबहादुर बिक, शुनिल दमाई, जानकी भट्ट, गणेश जैसी, जीवन बोहोरा, कृष्ण नेपाली, बिष्णु जैसी, कलभी राना, हिक्मत कुवँर, गणेश चौधरी,
बेलौरी-१०
गोबिन्द चौधरी, गोबिन्द राना, मानमति राना, शंकर लुहार,
शुक्लाफँटा वडा नं. ४
केशब डडौरा, शुशिरा चौधरी, मोतिलाल चौधरी, लक्ष्मीदेबी राना, बहादु भण्डारी, बिरसिंह खुना, छेदका खुना, सेर्त खुना
लालझाडी-४
ओम प्रकाश राना, गणेश राना, भाईजान राना, कल्लु राना, भक्त राना, भीम राना, बिन्दा राना ।
लालझाडी-५
शान्ति सार्की, दिलबहादुर भाट, गणेश ऐर, जगदिशराम लुहार, खेमराज नेपाली,
पुनर्वास नगरपालिका-३
गगन बिक, देबराज गिरी, प्रज्वल, दिपक तामाङ, शुनिल नोली, दानबहादुर बिक, जयराज नेपाली, कृतबहादुर बिष्ट, सागर नेपाली, धना बिक, कौशिला विक, सरिता सार्की, हर्क दमाई, जसु नेपाली, कल्पना बिक, कल्पना दमाई, पशुपति सिजापति ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here