मान्छेलाई कुकुरसँग सम्भोग गर्न लगाउने

231

एजेन्सी / दाम्पत्य जीवनमा पति–पत्नीको नाता विश्वासमै टिकेको हुन्छ । त्यस कारण सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको एक अर्का बिचको माया र सम्मान हो ।

तर भारतमा भने एकजना पुरुषले आफ्नी पत्नीलाई सर्मनाक काममा लगाउने गरेको खुलासा भएको छ । कर्नाटकको बेलागावीमा बस्ने ती पुरुषले आफ्नी पत्नीलाई जबर्जस्ती गरि अश्लील फिल्म देखाएर अप्राकृतिक सम्भोग गर्दथे ।

यतिमात्र चित नबुझेर उनले आफ्नी पत्नीलाई कुकुरसँग समेत यौन सम्पर्क गर्न बाध्य बनाउँदथे । पीडित महिलाका अनुसार लोग्नेले धम्की दिएर उनलाई कुकुरसँग सेक्स गर्न बाध्य बनाउने तथा कुकुरसँग सेक्स नगरेको खण्डमा तीनजना छोराछोरीलाई घरबाट निकालिदिने धम्की दिने गरेको खुलाशा गरिन् ।

पत्नीको उजुरीका आधारमा पुलिसले ती पुरुषलाई पक्राउ समेत गर्यो । उनीविरुद्ध अदालतमा मुद्दा दायर गरियो । अदालतले ती पुरुषविरुद्ध कठोर सजाय गरेको छ । उनलाई १० वर्षको जेल र ११ हजार भारु जरिवानाको फैसला अदालतले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here