बुद्ध लामाको “सोल्टिनी” सार्वजनिक (भिडियो सहित)

237

काठमाडौं- नेपाल आईडल पहिलो सिजनका बिजेता बुद्ध लामाको सोल्टिनी बोलको गित सार्वजनिक भएको छ । यस गितमा बुद्ध लामाको सोल्टिनी बनेकी छिन अहिलेकी चर्चित मोडेल अलिशा राई साथमा लामा आफै मोडल बनेर देखा परेका छन ।

गीतमा आशुसेन लामाको शब्द तथा संगीत रहेको छ भने फणिन्द्र राईको एरेन्ज रहेको छ। गीतलाई अनिल के मानन्धरले निर्देशन गरेका छन् ।

नेपाल आईडलको ताज जिते लगतै सानी नरिसाउन बोलको गित रेकर्ड गराएका बुद्ध लामा यसबेला नेपाल लगायत बिदेशमा हुने साङ्गितिक कार्यक्रमहरुमा व्यस्त छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here