बोनस शेयरपछि मूल्य समायोजन

83

काठमाडौं / सिभिल बैंक लिमिटेडको बोनस शेयरपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर मूल्य समायोजन गरेको छ
। नेप्सेले बैंकको १०.२५ प्रतिशत बोनस शेयरपछि शेयर मूल्य समायोजन गरेको थियो । बोनस पश्चात प्रतिकित्ता शेयर मूल्य १ सय ५५ रुपैयाँ १० पैसा हुने गरी शेयर मूल्य समायोजन भएको छ ।
जसको ओषध आधारभूत मूल्य प्रतिकित्ता १ सय ८३ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here