सुरज कलाखेतीको नयाँ गीत ‘मायालु आउने बाटोमा’ सार्बजनिक

289

 गायक सुरज कलाखेतीको ‘मायालु आउने बाटोमा’ बोलको नयाँ गीत सार्बजनिक भएको छ ।

रिकेस गुरुङको संयोजकमा रहेको उक्त गीतमा कमल खत्रीको शब्द संगीत रहेको छ । गायन क्षेत्रलाई नै आफ्नो भविष्य सम्झने गायक कलाखेतीको जन्म चितवनमा भएको हो ।

आधा दर्जन गीतहरुमा गायक कलाखेतीले आफ्नो स्वर दिसकेका छन् । कमल खत्रीको आयोजनामा रहेको कभर कम्पिटिशनमा समेत गायक कलाखेती प्रथम भएका थिए । अहिले उक्त गीतका लिरिकल भिडियो मात्र सार्वजनिक गरिएको छ । अब छिट्टै नै उक्त गीतको म्यूजिक भिडियोको तयारीमा लाग्ने गायक कलाखेतीले जानकारी दिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here