एकदिवसीय सिरिज जित्ने नेपाली क्रिकेटलाई सरकारले जनही ५ लाख दियो

166

काठमाडौं  / नेपाल सरकारले पहिलो पटक एकदिवसीय सिरिज जित्ने नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५ लाख प्रदान गरेको छ । गत फागुनमा भएको यूएईविरुद्धको तीन एकदिवसीय र टी—२० सिरिज नेपालले जितेको थियो । बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जगत विश्वकर्मा, राखेप सदस्य सचिव केशव विष्ट लगायतले खेलाडीहरुलाई चेक हस्तान्तरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here