हत्या गरी फरार भएको नौ वर्षपछि पक्राउ

88

ललितपुर, हत्या गरी फरार प्रतिवादी ललितपुर माहानगरपालिका २, सानेपा बस्ने काभ्रेपलान्चोक माहाभारत गाउँपालिका(२ का ईन्द्र बहादुर मोक्तानलाई ९ वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
२०६७ असार १ गते काभ्रेपलान्चोक गोकुले भन्ने स्थानमा दिर्घ बहादुर गोलेलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको कर्तव्य ज्यान मुद्धामा फरार ईन्द्र बहादुरलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक, धुलिखेल पठाइएको स ब्यूरोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here