बाघको छालासहित पक्राउ

112

बारा /  जितपुर सिमरा उपमहानगरपालिका- ७ स्थित जितपुरबजारबाट पैदलयात्री मकवानपुर बैकैयागाउँपालिका- २ बस्ने सोम बहादुर गोलेलाई बाघको छाला १ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा,ईलाका प्रहरी कार्यालय सिमरा र ईलाका प्रहरी कार्यालय जितपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त बाघको छाला सहित फेला पारी पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here