सार्वजनिक यातायातको भाडा बढ्यो

214

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक असार १ गतेदेखि लागू हुने गरी यातायातको भाडा अधिकतम् १२ प्रतिशतसम्म बढाएको हो।

लामो छोटो रुट हेरेर १० देखि १२ प्रतिशको बीचमा भाडा बढाएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here