ई–सेवाबाट डिम्याट खाता र मेरो सेयरको नवीकरण शुल्क भुक्तानी गर्न सकिने

235

काठमाडौं / हितग्राही खातावालाहरुको सुविधालाई मध्ये नजर राख्दै एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकमार्फत् हितग्राही खाता खोली कारोवार गर्दै आएका खातावालाहरुको हितग्राही खाता तथा मेरो सेयरको वार्षिक नविकरण शुल्क ई सेवा मार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । हाल एन आई सी एशिया क्यापिटलले सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै एन आई सी एशिया म्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजना एन आई सी एशिया ग्रोथ फण्ड सचालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here