मोबाइल एपले समाचार बाचन गर्ने

173

काठमाडौं / नेपालका उत्कृष्ट अनलाइन समाचार पोर्टलका समाचार एकै ठाउँमा उपलब्ध हुने टाइम्स अफ नेपाल मोबाइल एपमा नयाँ एआई सुविधा थपिएको छ। जसमा टाइम्स अफ नेपाल मोबाइल एपले नै समाचार आफै बाचन गरिदिने छ। यो सुविधा अहिलेलाई एन्ड्रोइड मोबाइलमा उपलब्ध रहेको छ। यो सुविधा प्रयोग गर्नका लागि इन्टरनेटको आवश्यकता रहेको छ । यस सुविधा प्रयोग गर्न मोबाइल एप डाउनलोड गर्नुहोस एप डाउनलोड गरेपछि कुनै पनी समाचार खोल्नुहोस र खोलेपछि सुन्नुहोस भन्ने अपसनमा क्लिक गरेपछि समाचार आफै बाचन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here