विमान हल्लिँदा ३७ यात्रु घाइते

104

एजेन्सी / क्यानडाको भ्यानकुभरबाट अस्ट्रेलियाको सिड्नीको लागि उड्न लागेको एयर क्यानाडाको विमान अनियन्त्रित हुँदा ३७ यात्रुहरु घाइते भएका छन्।

बिहीबार अचानक हल्लिएपछि अस्ट्रेलिया जाँदै गरेको विमान होनोलुलुमा डाइभर्ट गरिएको थियो। घाइते यात्रुहरुमध्‍ये ९ जनाको अवस्था गम्भीर छ भने ३० जनालाई अस्पतालमा राखिएको छ। बोइङ ७७७ कल साइन नम्बरको बोइङमा २६९ यात्री सवार थिए। यी मध्ये १५ जना चालक दलका सदस्य थिए। हल्लिएको केही समयमै यात्रुहरुले विमानबाटै भिडियो खिचेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here