सिंहदरबारको पूर्वी गेट छेउको पर्खाल भत्कियो

302

काठमाडौं– निरन्तर वर्षाका कारण सिंहदरबारको पूर्वी गेट छेउ अनामनगर तर्फको पर्खाल भत्किएको छ ।

नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पूर्व पट्टिको उक्त पर्खाल सडक तर्फ ढलेपछि केही समय यातायात आवतजावतमा समस्या परेको थियो ।

अहिले पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम भइरहेको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here