पहिरोका कारण विपी राजमार्ग र हेटौँडा–काठमाडौं सडक अवरुद्ध

348

काठमाडौं- पहिरोका कारण विपी राजमार्ग बन्द रहेको छ। काभ्रेको नमोबुद्ध नगरपालिका–५ लासकोटमा पहिरोको गएकाले राजमार्गमा यातायातका साधन सञ्चानमा अवरोध आएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार हेटौडा–काठमाडौं सडकखण्ड पनि पहरोका कारण बन्द रहेको छ। मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ मा पहिरो गएकाले सडका यातायातको साधन सञ्चालनमा अवरोध आएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here