प्रधानमन्त्री ओली र मन्त्री पण्डितको पुत्ला दहन

87

काठमाडौं- लोकसेवा आयोगले लिएको परीक्षाविरुद्ध आरक्षण बचाउ आन्दोलनले विरोध प्रदर्शन गरेको छ ।

लोकसेवाले निकालेको विज्ञापन समावेशी नभएको भन्दै जनजाति, मधेसीलगायतले विरोध गरेका छन् ।

सहिद गेटबाट सुरु भएको प्रदर्शनमा संलग्नहरुले प्रधानमन्त्री केपी शर्मा ओली र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पुत्ला जलाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here