सुनको मूल्यले इतिहास रच्यो, नयाँ रेकर्ड कायम

141

काठमाडौं / सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड कायम भएको छ । आज शुक्रबार सुनको मूल्य प्रतितोला ६५ हजार ५ सय रुपैयाँ तोकिएको छ । सुनको यो बजार मूल्य हालसम्मकै बढी हो ।

गत ६ असारमा सुनले प्रतितोला ६५ हजार रुपैयाँको रेकर्ड बनाएकोमा त्यसयता ६४ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँको बीचमा कारोबार हुँदै आएको थियो । एक साताबाट भने सुन लगातार ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो । हिजो भने ५ सय रुपैयाँ बढेर ६५ हजार रुपैयाँमा कारोबार भएके थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here