काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालले ४ सय ३७ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ ।
साउन महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने पाउनेगरी उनीहरुको सरुवा गरिएको हो ।
प्रहरी महानिरक्षकको निर्णय अनुसार शुक्रवार प्रहरी निरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुहोस् सूची:



















































