गायिका रिता के. सि को मायाप्रेमले भरिएको थाहै नपाई गीत सार्वजनिक

249

काठमाडौं / गायिका रिता के. सि को स्वरमा मायाप्रेमले भरिएको ‘थाहै नपाई तिम्रो त्यो रूप बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

द पिक स्टुडियोमा रेकडिस्ट समीर कार्कीबाट गीत रेकर्डिङ्ग गरिएको र राम कार्कीको संगीत एरेन्जर रहेको उक्त गीत कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको उक्त गीत मोशन नेपाल टि. भी. बाट सार्वजनिक गरिएको हो । रोशन कुमारको निर्देशनमा दिप गुरुङबाट इडिटिङ्ग गरेको यस भिडियोलाई सुदिप पंगेनीबाट छायांकन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here