पर्यटन मन्त्रीको पद नेता योगेश भट्टराईलाई

198

 काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नेकपाका नेता  योगेश भट्टराई नियुक्त भएका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका थिए ।

सपथग्रहण कार्यक्रम बुधबार दिउँसो ४ बजे तय भएको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here