अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

270

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबईको पाँच दिने पारिवारिक भ्रमण पुरा गरी शनिवार राति स्वदेश फर्किएका छन्। मंगलवार परिवारका सदस्यहरुसहित दुबई भ्रमणमा गएका अध्यक्ष प्रचण्ड शनिबार स्वदेश फर्किएका हुन्।

अध्यक्ष प्रचण्ड पत्नी सीतासहित परिवारका अन्य सदस्यहरुसँगै दुबई गएको थिए। उनको भ्रमणको उद्धेश्य घुमघाममात्र रहेको प्रचण्डको सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here