नेपाल प्रहरीका ७९ डिएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?

158

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवा गरेको छ।

बिहीबार प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीको सरुवा गरिएको जनाएको छ।

हेर्नुहोस् को कहाँ ?

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here