बाद्यबादक गुरु राजेन्द्र महर्जनको पुस्तक बिमोचन गरिने

485

काठमाडौं / श्री जट्टाधारी नित्यनाथ एकीकृत बाजं खलः द्धारा आउँदो भाद्र १६ गते सोमबारका दिन हरितालिका तिजको अवशरमा बाद्यबादक गुरु राजेन्द्र महर्जनको पहिलो कृति “हाम्रो साँस्कृतिक पहिचान तथा परम्परागत बाजाहरु” बिमोचन हुने भएको छ । उक्त कार्यक्रम काठमाडौंको ढल्को स्थित नेपाः ब्याङ्क्वेटमा हुनेछ । कार्यक्रममा बाजा प्रशिक्षण र SEE उत्तीर्णहरुलाई सम्मान गरिने आयोजकले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here