राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण

116

काठमाडौं / सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ लाई प्रमाणित गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणित गरेकोको राष्ट्रपति कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here