बिदेशी लगानी २५ प्रतिशतले घट्याे

147

काठमाडौं– गत वर्ष मलुकमा १३ अर्ब ७ करोड रुपैयाँ बराबरका प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रियो । यो गत वर्षको तुलनामा २५ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७४७५ मा यस्तो लगानी ३० प्रतिशतले बढेको थियो ।

गत आर्थिक वर्षको बाह्रै महिना विदेशी लगानी घट्यो । विदेशी लगानी बढाउन सरकारले थुप्रै नीतिगत व्यावहारिक सुधार भएको दाबी गरिरहेको वर्षका सबै महिनामा विदेशी लगानी घटेको हो । त्यो त गत वर्ष सरकारले लगानी सम्मेलन पनि गरेको छ । सम्मेलनमा विभिन्न राष्ट्रका चार दर्जन बढी लगानीकर्ताको सहभागीता थियो ।

सम्मेलनमार्फत कारिब ३० खर्ब रुपैँया विदेशी लगानी भित्राउने महत्वाकांक्षी लक्ष्य सरकारले राखेको छ । यथार्थमा मुलुक भित्रिएको विदेशी लगानी घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here