दुई खरिदार घुस ६ हजार सहीत रंगे हात पक्राउ

183

बुटवल / अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलद्धारा बुधवार दिउँसो ३ बजे मालपोत कार्यालयका कपिलबस्तुका दुई खरिदार ६ हजार घुस सहीत रंगे हात पक्राउ गरेको छ।

खरिदार सुर्य प्रसाद मिश्रा र दुर्गा प्रसाद चौधरी अख्तियार नियन्त्रणमा परेका हुन। मोही जग्गा नामसरी गरि दिने भन्दै सेवाग्रहीसंग घुस लिएको अख्तियारको जनाएकाे छ । मालपोत कार्यालयमा अहिले सो बिषयमा मुचुल्का बनाईदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here