पहिलोपटक लोकसेवा आयोगले यति धेरै संख्यामा खोल्यो विज्ञापन ‘विज्ञापनसहित’

217

काठमाडौं / लोकसेवा आयोगले पहिलोपटक ६७८ उपसचिव र सहसचिव पदको विज्ञापन खुलाएको छ । आयोगले विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा विज्ञापन आयोगले ४५९ उपसचिव र २१९ सहसचिव पदमा विज्ञापन खुलाएको हो ।

आयोगले खुलातर्फ झन्डै १ सय सहसचिव र ३ सयको संख्यामा उपसचिव पदको विज्ञापन खुलाएको हो । त्यस्तै, १ सय २० सहसचिव र १ सय ६० उपसचिव भने बढुवाका लागि छुट्याइएको छ । मुलुक संघीय संरचना कार्यान्वयनमा आएपछि पहिलोपटक यी पदमा विज्ञापन आ्हवान भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here