सुनखानीको बाँध फुट्दा ११ को मृत्यु, दर्जनौँ वेपत्ता

67

एजेन्सी / साइबेरियामा रहेको एक सुनखानीको बाँध भत्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

क्रास्नास्क सहरबाट १ सय ६० किलोमिटर दक्षिणी क्षेत्रमा रहेको सुन खानीमा यस्तो घटना भएको रुसी अनुसन्धान टोलीले यस्तो जनाएको हो ।

उक्त  घटनामा परी १४ जना घाइते भएका छन् । साथै दर्जनौँ खानीका कामदार हराइरहेका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here