१०१ वर्षकि हजुर आमाले जन्माइन १७ औ सन्तान

352

एजेन्सी / ४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले प्रमाणित गरेको छ । तर, कतिपय यस्ता घटना छन् जसले विज्ञानलाई समेत चुनौती दिएको छ ।

इटालीमा १०१ वर्षकी हजुर आमाले एक सन्तानलाई जन्म दिएकी छिन् ।  उनको कोखबाट जन्मिएको याे  १७ औं सन्तान हो । मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी हजुर आमाले अण्डाशय प्रत्यारोपण गरी १७ औ सन्तानलाई शल्यक्रिया गरेर जन्माएकी हुन् । शल्यक्रिया टर्कीमा गरिएको छ । युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा टर्कीमा गरिएको हो ।

१०१ वर्षीय अनातोलिया व्हर्टाडेलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । ती सन्तानको नाम फ्रांसिस्को राखेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here