दार्चुलामा गयाे भूकम्प

79

बैतडी /  आज बुधबार अपरान्ह दार्चुला केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ।

अपरान्ह ४ बजेर ३० मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दहालका अनुसार हिकिला आसपास केन्द्रबिन्दु भएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको क्षतिबारे कुनै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here