खाना खाने समयमा भुलेर पनि गर्नु हुँदैन यस्ता गल्ति

229

भोजन हाम्रो जीवनको सबैभन्दा महत्वपुर्ण अंग हाे ।  किनभने  हामीले खाने खानाबाटै हाम्रो शरीरलाई आवश्यक पर्ने सम्पूर्ण शक्ति प्राप्त हुन्छ। धार्मिक शास्त्रमा हाम्रो दैनिक जीवनसंग सम्बन्धित हरेक कामको केहि न केहि नियमको बारेमा बताईएको हुन्छ। यस्तै केहि नियम भविष्य  पुराणमा पनि उल्लेख गरिएको पाइन्छ। आज हामी भोजनको समयमा जोडिएका ति नियमका बारेमा बताउन जाँदैछौं, जुन यसप्रकार रहेका छन् ।

-पुर्व दिशामा फर्किएर खाना खानाले आयु र पश्चिम दिशामा मुख फर्काएर खाना खानाले धन वृद्धि हुने मान्यता रहेको छ।

-उत्तर तर्फ मुख फर्काएर भोजन गर्नाले मान सम्मान र दक्षिणतर्फ मुख फर्काएर खाना खानाले प्रसिद्धि मिल्छ।

-भोजनको समयमा पुरा नगरी बिचैमा उठेर हिड़नाले धननाश हुन्छ।

-एकपटक छोडेको खाना फेरी दोहोर्याएर खानु हुँदैन यसले आयु कम हुन्छ। साथै एकैपटक धेरै खाना पनि खानु हुँदैन।

-कसैको जुठो खाना खाने र कसैलाई खान दिनु पनि हुँदैन ।

-जुठै मुख कठै निस्कनु हुँदैन। यानकी खाना खाएपश्चात थोरै भए पनि पानी पिउनु पर्छ।

-खाना खाँदा जहिले पनि आनन्दसँग खानुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here