एक सेकेण्ड समयको यस्तो छ महत्व

527

एजेन्सी / प्रायः मानिसहरू एक सेकेण्डको समयलाई त्यति वास्ता गर्दैनौँ । भनिन्छ समय बलवान् छ मानिसको जीवनमा एक सेकेण्ड समयले पनि धेरै परिर्वतन ल्याउने गर्छ । तर विश्वमा एक सेकेण्डमा के कस्तो घटना हुन्छ र एक सेकेण्डको महत्व के छ ? भन्नेबारेमा उल्लेख गरेका छौं । जुन यस्तो रहेको छ ।

१. एक अध्ययन अनुसार एक सेकेण्डमा अन्तरिक्षमा ३० सुपरनोभा बिस्फोट हुन्छन् ।
२. हरेक एक सेकेण्डमा दुई व्यक्तिको मृत्यु हुन्छ ।
३. एक सेकेण्डमा १४ सय व्यक्तिले यौनसम्पर्क गरिराखेका हुन्छन् ।
४. एक सेकेण्डमा पृथ्वीमा ४ बच्चाहरुले जन्म लिन्छन् ।
५. एक सेकेण्डमा दुई सय किलो फोहोर समुन्द्रमा बगाइन्छ ।
६. संसारमा एक सेकेण्ड भित्र ९ सय २६ रुख काटिन्छन् ।
७. एक सेकेण्डमा हाम्रो शरीरका ९ सय २६ कोशिका मर्दछन् ।
८. एक सेकेण्डमा ३ जना व्यक्तिको विवाह हुन्छ ।
९. पृथ्वी एक सेकेण्डमा अन्तरिक्षमा ३० किलोमिटर टाढा सर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here