अमेरिकन वास्केटवल खेलाडी सम्मानित

89

काठमाडौं  / स्पोर्ट्स टुरिजम एसोसिएसन अफ नेपालले अमेरिकाका प्रोफेसनल वास्केटवल खेलाडी ड्रङ्क च्याम्पियन स्मिथ मार्कीलाई सम्मान गरेको छ । एसोसिएसनका अध्यक्ष गणेश रिमालले उनलाई आज एक समारोहका विच सम्मान गरेका हुन् । उक्त अवसरमा उहाँसंग आएका अन्य खेलाडीहरूलाई सम्मान गरिएको थियो ।

स्पोर्ट्स टुरिजम एसोसिएसन अफ नेपालल स्वदेश तथा विदेशमा खेलकुद प्रतियोगिताको माध्यमवाट पर्यटनको विकास गर्न खोलिएको संस्था हो । यसै अवसरमा महासचिव विजय खडका, कोषाध्यक्ष यज्ञजंङ्ग शाह, सदस्यहरू मनोहर कोइराला, नेसनल वास्केटवल च्याम्पियन टिमको क्याप्टेन अर्जुनलाल श्रेष्ठ, नेपाल वास्केटवल लिगका अध्यक्ष नमित वहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here