पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भ्रष्टाचार गरेको उजुरीमाथि छानविन गरिने

295

काठमाडौं / प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली सेनाका पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीले आफ्नो कार्यकालमा अर्बौ रुपैयाको भ्रष्टाचार गरेको उजुरीमाथि सुनुवाई गर्दै  छानविन गर्नुपर्ने सुझाव दिएको छ ।

 गठन गरेको उपसमितिले उजुरीमाथि छानविन गर्ने क्रममा फास्ट ट्र्याकसहित बिभिन्न ठेक्का पट्टा र खरिद निर्णयमाथि  छानविन गर्न सुझाव दिएको हो ।

नेकपाका सांसद रेखा शर्मा,नवराज सिलवाल र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य रहेको उपसमितिले बिहीबार समिति समक्ष आफ्नो प्रतिवेदन राय सहित बुझाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here