विभिन्न धनमाल चोरी

98

काठमाडौं- टोखा नगरपालिका-८ औषधी कारखाना नजिक तेह्रथुम फिदिम गाउँपालिका-२ घर भएका महेन्द्र बिश्वकर्माको ईन्द्रदेवी सुनचाँदी पसलबाट सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब २ लाख ३४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here