मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

125

सल्यान – सिद्धकुमार गाउँपालिका-१ चतारेस्थित पतारे खोलामा रा.३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ धानेटाकुरा बस्ने २९ वर्षीय रमेश बुढाथोकीको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here