एजेन्सी – टर्कीका सबैभन्दा धेरै खेल खेलेका पूर्वगोलकिपर रुस्तु रेक्बेर अहिले अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था गम्भीर भएको अस्पतालले जनाएको छ । कोरोना भाइरस संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
र्कीका सबैभन्दा धेरै खेल खेलेका पूर्वगोलकिपर रुस्तु रेक्बेर अहिले अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था गम्भीर भएको अस्पतालले जनाएको छ । कोरोना भाइरस संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

















